केदारलाई मुख्यमन्त्री नियुक्त गर्न सांसदहरु पुगे कोशी प्रदेश प्रमुखको कार्यालयमा



हाम्रो इकोनोमि

 

 

केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा एमाले र कांग्रेसबाट विद्रोह गरेका प्रदेश सभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । एमालेका ३९ जना र सत्ता गठबन्धनको निर्णयको विरुद्वमा लागेका कांग्रेसका ९ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा भेला भएका छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...