सुदूरपश्चिम एमाले अधिवेशन : पदाधिकारीमा सर्वसम्मत



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा अहिले मतदान भइरहेको छ । अध्यक्षसहितका पाँच पदाधिकारी सर्वसम्मत भएपनि केही जिल्लाका सदस्यमा सहमति हुन नसकेपछि मतदान सुरु भएको हो । धनगढीको रिद्धीसिद्धी पार्टी प्यालेसमा अहिले मतदान जारी छ । कैलाली, कञ्चनपुर, बझाङ र बैतडी, अछाम सर्वसम्मत हुन नसकेपछि मतदान सुरु भएको हो । डोटि, दार्चुला, बाजुरा र डडेल्धुराका सदस्यहरु सर्वसम्मत भइसकेका छन् । प्रदेश अधिवेशनले अध्यक्षमा कृष्णप्रसाद जैशी, उपाध्यक्ष कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा भागरथी विष्ट र नरबहादुर बिकलाई सर्वसम्मत चयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...