उपराष्ट्रपति यादव अस्पताल भर्ना



हाम्रो इकोनोमि

 

डेंगी संक्रमण भएपछि उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य निगरानीका लागि बुधबार बेलुकादेखि मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो । उनको अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका मेडिकल डाइरेक्टर डा. विदेश विष्टले जानकारी दिए ।

‘उपाराष्ट्रपतिज्यूलाई हिजो निवासमा गएर जाँच्दा निगरानीका लागि अस्पताल भर्ना गर्नुपर्ने देखियो,’ उनले भने, ‘अहिले उहाँको स्वास्थ्य सुधारोन्मुख छ।’

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...