देउराली सहकारीका अध्यक्ष चौलागाईं पक्राउ



हाम्रो इकोनोमि

 

 

देउराली वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका हुन् । वचतकर्ताको वचत रकम अपचलन तथा हिनामिना गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । वचतकर्ताको वत रकम फिर्ता गर्न पटक–पटक ताकेता गर्दा पनि रकम फिर्ता नदिएपछि उनलाई गत मंगलबार पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले जनाएको छ । सीआईबीले सो सहकारीबाट रकम फिर्ता नपाएका पीडित वचतकर्ताहरूलाई यथाशीघ्र व्युरोमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...