रिगलको आममाफी विरुद्धको रिटको पेशी बिहीबार



हाम्रो इकोनोमि

 

 

हत्याको आरोपमा जेलमा रहेका बाँकेका रिगल भनिने योगराज ढकालको आममाफीविरूद्वको रिटमा बिहीबार सुनुवाई हुने भएको छ । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगललाई आममाफी दिएका थिए । रिगलले २०७२ साल असार २९ गते नेपालगञ्जकै २९ वर्षीय चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेका थिए । अदालतले उनलाई सर्वस्वसहित जन्मकैद सुनाएको थियो । सरकारको सिफारिमा राष्ट्रपतिले रिगललाई आममाफी दिएपछि मृतक चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । उनले रिगलको आममाफी फिर्ता हुनुपर्ने माग राखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...