मतदान अझै शुरु हुन सकेन



हाम्रो इकोनोमि

 

आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि बढाउनुपर्ने थियो । तर बन्दसत्र समयमा शुरु हुन सकेन । ढिलोगरी शुरु भएको बन्दसत्रले राजनीतिक, सांगठनिक र लेखा प्रतिवेदन पारित गरेर नेतृत्व चयन प्रक्रिया केन्द्रीय कार्यालय च्यासलमा गर्ने निर्णय गर्यो । तर च्यासल पुगेपछि पनि नेतृत्व चयन प्रक्रिया लगातार प्रभावित हुँदै आएको छ ।

बिहीबार बिहान ८ बजेदेखि मतदान शुरु हुने भनिए पनि सुरु हुन सकेन । शुक्रबार बिहान १० बजे मतदान सुरु गर्ने भनियो । १० बजे पनि सुरु हुन नसकेपछि अहिले फेरि दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...