स्व पिताको सम्मानमा रात्री भोजन



हाम्रो इकोनोमि

 

 

समाजसेवी उद्दव सिलवालले भक्तपुरको कौशलटारमा रहेको मानव सेवा आश्रममा आश्रीत लाई उहाँको स्व पिताको सम्मानमा रात्री भोजन गराएका छन् । उनले गरेको समाजसेवाले नै उनलाई नेपाली काङ्ग्रेस पार्टीले जिल्ला कार्य समितिको सचिव बनाएको थियो । हाल उनी नेपाली काङ्ग्रेस भक्तपुरको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि छन् ।

समाजसेवी उद्दव सिलवाले उनका स्व. पिता रामशरण ( नानिकाजी) सिलवाल स्मृति प्रतिष्ठान मानव सेवा आश्रम काैशलटार भक्तपुर मा रहेकाे पुण्य ठाउँबाट रू ५,५५,५५५/- सुरुवाती अक्षयकाेष घाेषणा गरेका छन् । स्व. रामशरण ( नानिकाजी) सिलवाल स्मृति प्रतिष्ठान नियमानुसार दर्ताकाे लागि प्रक्रिया सुरु गरिने समाजसेवी उद्दव सिलवालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...