नेप्से परिसूचक १२ अंकले बढ्याे



हाम्रो इकोनोमि

 

 

साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । सबै उपसमूहमा हरियाली छाएको छ । आइतबार ५३ र सोमबार २१ अंकले ओरालो लागेको नेप्से परिसूचक आज भने १२.७३ अंकले उकालो लागेको छ । यसदिन बजारमा ६४ लाख ५० हजार ९३४ कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ५७ करोड ६१ लाख ४० हाजर १२८ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकम हवात्तै घटेको छ । मंगलबार सर्वाधिक नाफा सिटी होटल लिमीटेड र मानुशी लघुवित्त वित्तीय संस्थाले कमाएका छन, भने विपीडब्लु लघुवित्त वित्तीय संस्था र एनआइबीएल प्रगती फण्डले सर्वाधिक गुमाएका छन् । त्यस्तै, कारोबारका आधारमा सिटिजअन इन्भेष्टमेनट ट्रष्ट १२ करोड १७ लाख ८३० रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । त्यसैगरी उपसमूहतर्फ आज हरियाली भएको छ । जहाँ १३ वटै उपसमूहको सेयरमुल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...