समग्र बजेटको आकार घट्यो, कुन मन्त्रालयलाई कति ?



हाम्रो इकोनोमि

 

 

समग्र बजेटको आकार घटेसँगै केही मन्त्रालयमा पनि घटाइएको छ । केहीमा भने बढाइएको छ । सरकारले शहरी विकास मन्त्रालयमा चालू आर्थिक वर्षमा ३७ अर्ब ७३ करोड रुपैयाँ मात्रै बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि ३० अर्ब बढी बजेट विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट करिब ३० अर्बले घटेको छ । चालु वर्ष यो मन्त्रालयले १ खर्ब ६१ अर्ब रुपैयाँ बजेट पाएको थियो । चालू आवमा सञ्चारमा ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको सञ्चार मन्त्रालयको बजेट सामान्य बढाइएको छ ।

१. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय : ११ अर्ब ९६ करोड रुपैयाँ

२. शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय : १ खर्ब ९७ अर्ब रुपैयाँ

३. खानेपानी तथा सरसफाइ मन्त्रालय : २८ अर्ब १६ करोड

४. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ : ८३ अर्ब ९९ करोड रुपैयाँ विनियोजन

५. कृषि तथा पशुपक्षी विकास मन्त्रालय : ५८ अर्ब ९८ करोड रुपैयाँ

६. श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय : ८ अर्ब ८ करोड रुपैयाँ विनियोजन

७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय : ९ अर्ब ४६ अर्ब रुपैयाँ

८. भूमि व्यवस्था मन्त्रालय : ७ अर्ब २४ करोड रुपैयाँ

९. वन तथा वातावरण मन्त्रालय : १५ अर्ब ५६ करोड रुपैयाँ

१०. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : १ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ

११. शहरी विकास मन्त्रालय : ६६ अर्ब १७ करोड रुपैयाँ

१२. ऊर्जा जलस्रोत तथा सिचाइ मन्त्रालय : ८७ अर्ब ४५ करोड रुपैयाँ

१३. सूचना सञ्चार तथा प्रविधि मन्त्रालय : ८ अर्ब ७१ करोड रुपैयाँ

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...