सरकारले २ अर्ब आन्तरिक ऋण उठाउने



हाम्रो इकोनोमि

 

 

सरकारले भाेलि २ अर्ब आन्तरिक ऋण उठाउने भएकाे छ । नेपाल राष्ट्र बैंक मार्फत ट्रेजरी विल जारी गरेर सो ऋण उठाइने भएको हो । सोमबार अक्सन गरेर मंगलबार ट्रेजरी विल जारी गर्नेछ । यस्तै ३२ अर्ब २० करोड पुरानो ऋण पनि नबिकरण गरिने राष्ट्र बैंकले जनाएको छ । नयाँ र पुरानो गरी ३४ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...