१८ अंकले घट्यो नेप्से, १ अर्ब ४१ करोडको कारोबार



हाम्रो इकोनोमि

 

 

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा बन्द भएको छ । वुधबार १५.७६ अंकले शेयर घटेको बजारमा आज ४३ लाख ४० हजार २ सय ७० कित्ता सेयरको खरिदबिक्री हुँदा बजारमा १ अर्ब ४१ करोड ३१ लाख ७२ हजार ८०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा माया खोला हाइड्रोपावर कम्पनीले सर्वाधिक नाफा कमाएको छ । यसका साथै माया खोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सकिर्टसमेत लागेको छ । आज सर्वाधिक घाटा खानेमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छ । उपसमूहतर्फ रहने १३ वटै समूहको शेयर मूल्य घटेको छ । त्यस्तै, एनआईसी एशिया बैंकले २१ करोड ७४ लाख ६४ हजार ८६८ रुपैयाँ बराबरको कारोबारका साथ शीर्ष स्थान कायम गरेको छ, बिहीबार बजार पूँजीकरण भने २७ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...