सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगियो



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । खाना पकाउने ग्यास सिलिण्डर विष्फोटबाट गम्भीर घाइते भएका भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्न अस्पताल लगिएको हो ।भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारत लगिएको हो । भण्डारीसँगै ६ जना चिकित्सकको टोली पनि भारत गएको छ ।

डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा. बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा (फ्लाइट डाक्टर इएमएस), दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) भण्डारीसँगै मुम्बई गएका हुन् ।

प्रतिक्रिया दिनुहोस
मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...

यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...