बसको ठक्करबाट महिलाको मृत्यु



हाम्रो इकोनोमि

 

सुर्खेतको वीरेन्द्रनगर बजारमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि वीरेन्द्रनगर बजार तनावग्रस्त भएको छ ।

आइतबार दिउँसो बा४ख ८०६१ नम्बरको बसको ठक्करबाट जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो ।

सोमबार पनि बिहानैदेखि स्थानीयहरु आन्दोलित भएका छन् । स्थानीयले वीरेन्द्रनगर बजार नै बन्द गराएका छन् ।

प्रहरी र आन्दोलित स्थानीयबीच झडपसमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...