४१ अंकले घट्यो नेप्से परिसूचक, ५ अर्बभन्दा बढीको कारोबार



हाम्रो इकोनोमि

 

 

साताको अनित्म कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बजार ४१.०२ अंकले घटेर २१४९.४१ विन्दुमा अडिएको छ । घटेको बजारमा ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुमारी धनवृद्धि योजना र सिंगटी हाइड्रोइनर्जीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । आज व्यापार उपसमुह बाहेक सबैमा गिरावट आएको छ ।

कारोबारको शुरुवातमा २२ सय विन्दु माथि रहेको बजार बन्द हुनेबेलासम्म २२ सयको मनोवैज्ञानिक रेखाबाट तल झरेको हो । आज शिवम सिमेन्ट र रिडि पावर कम्पनीको सेयर सबैभन्दा बढी खरिदबिक्रि भएको छ । सेयर बजार पुँजीकरण ३१ खर्ब कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...