सेयर बजारमा ४६ अंकको वृद्धि, ५ अर्ब ३१ करोडको कारोबार



हाम्रो इकोनोमि

 

 

सेयर बजारको उकालो यात्रा सोमबार पनि कायम रहेको छ । बजार ४६.७६ अंकले बढेर २२११.३८ विन्दुमा अडिएको छ । यस दिन ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर लिमिटेड, जोशी हाइड्रोपावर लिमिटेड, हिमालयन उर्जा विकास कम्पनी लिमिटेड, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । कारोबार रकमका आधारमा भने रिडि पावर र ङ्यादी ग्रुप अग्रस्थामा छन् । नयाँ सरकार गठन भएसँगै बढेको सेयर बजार निरन्तर उकालो लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...