नेप्से ६५ अंकले बढ्यो, ३ अर्ब ५० करोडको कारोबार



हाम्रो इकोनोमि

 

 

आज सेयर बजार ६५ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६४.८७ अंकले सेयर बजार वृद्धि भएको हो । ३.१५ प्रतिशतले बजार बढ्दा नेप्से २१२५.९४ अंकमा पुगेको छ ।

आज २५८ कम्पनीका ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता सेयर कारोबार भएको छ । भने, ३ अर्ब ५० करोड ११ लाख ४२ हजार रुपैयाँ बराबर सेयर कारोबार भएको हो । विभिन्न ३० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...