५० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक



हाम्रो इकोनोमि

 

 

नेपाल राष्ट्र बैंकले रिपो मार्फत बैकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता पठाउने भएको छ । साधारण प्रकृतिको ४५ दिनको रिपोमार्फत तरलता बैंकिङ प्रणालीमा पठाउन लागिएको हो । माघ २९ गते रिपो परिपक्व हुनेछ ।

पुसमा तरलता अभाव झनै चर्किन सक्ने अभिव्यक्ति गभर्नर महाप्रसाद अधिकारीले दिँदै आएका छन् । पुसमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा प्रणालीबाट ठुलो रकम सरकारको कोषमा जाने भएकाले तरलतामा थप दबाब पर्नेछ ।

यता राष्ट्र बैंकले पुनर्कर्जा नवीकरण नगर्दा यसले पनि तरलतामा समस्या देखिने भएकाले केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि रिपो मार्फत बजारमा तरलता पठाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...