पूर्वमन्त्री आलेकी आमा गम्भिर बिरामी, काठमाडौँ ल्याइयो



हाम्रो इकोनोमि

 

 

 

 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आलेकी आमा गङ्गादेबी आले गम्भिर बिरामी पर्नु भएको छ । गएराती डोटी स्थित आफ्नै निवासमा उच्च रक्त चापले सिकिस्त हुनु भएपछि उहाँलाई आज हेलिकप्टरबाट काठमाडौँ ल्याइएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।

उहाँको अहिले काडमाडौ स्थित ग्राण्डि अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई उच्च रक्तचापले बोल्न, हात र खुट्टा चलाउनमा निकै समस्या भएको थियो । उपचारमा सम्लग्न चिकित्सकका अनुसार गङ्गादेबीको उपचारमा केही सुधार भइरहेको छ । आमाको उपचारका लागि पूर्वमन्त्री तथा डोटीबाट निर्वाचित प्रतिनिधी सभा सदस्य प्रेमबहादुर आले पनि आजै काठमाडौँ आइपुग्नु भएको छ । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...