सानिमा बैंकले लियो २ करोड अमेरीकी डलर ऋण



हाम्रो इकोनोमि

 

 

सानिमा बैंकले अन्र्तराष्ट्रिय वित्त निगम (आइएफसी) सँग २ करोड अमेरीकी डलर ऋण लिएको छ ।लगानी योग्य रकमको अभाव भएपछि गत वर्ष नै बैंकले आइएफसीसँग ऋण ल्याउन पहल गरिरहको थियो ।

आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एसफइले यो ऋणले नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने बताए । बुधबार एक कार्यक्रमका बीच सानिमा र आइर्एफसीबीच ऋण लिने तथा दिनेसम्बन्धी सहमति भएको छ ।

सानिमा बैंकका सिइओ निश्चलराज पाण्डेले आइएफसीबाट लिएको ऋण लघु साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण लगानी गर्न सहज हुने बताए । बैंकको हाल १२७ वटा शाखा कार्यालय र १२० वटा एटिएम सञ्जाल रहेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...