नेप्सेमा ५७ अंकको उछाल, कारोबार साढे २ अर्ब



हाम्रो इकोनोमि

 

 

पछिल्लो निरन्तर घटेको शेयर बजारमा साताको पहिलो दिन आइतबार उछाल आएको छ । आजको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५७.६५ अंकले बढ्दै २०८६.४२ बिन्दुमा उक्लेको छ ।

त्यस्तै, आइतबार करिब सबै समूहहरुले कमाएका छन् । कारोबार रकम पनि वृद्धि भएको छ । विभिन्न कम्पनीका ६२ लाख २७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...