सातै प्रदेश सरकारले बजेट ल्याउँदै



हाम्रो इकोनोमि

 

 

देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९,८० को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधानअनुसार संघ सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट पेश गर्नुपर्ने हुन्छ । यसैका आधारमा प्रदेश सरकारले बजेट पेश गर्न लागेका हुन् । सातै प्रदेशले नीति तथा कार्यक्रम पेश गरिसकेका छन् ।

प्रदेश सरकारले आफ्नै आवश्यकताअनुसार बजेट ल्याउने छन् । जसमा खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबै सरकारको साझा विषय हुनेछ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...