कोरोनाले पिडित ३० घर-परिवारलाई राहत बाँडदै गिरी टिम



 

चाँगुनारायण नगरपालिका वडा नम्बर ५ बस्ने रबि गिरी लगायत साथिहरुले चागुनारायण नगरपालिका ७ मा रहेको कोरोनाले पिडित ३० घर परिवारलाई राहत,मास्क र साबुन वितरण गरेको छ । रबि गिरीको टोलीले नारपलिकाको बिभिन्न बडामा राहत बाँडेका छन । समाजसेबी विश्वनाथ लामिछानेले स्थानियालाई गारो भयो सहयोग गर्नु पर्ने भयो भन्ने कुरा सुने पछि यो सहयोगको कार्य गरेको बुझिएको छ ।

यस टिमका हेम राज सिलवाल, समाजसेबी विश्वनाथ लामिछाने, जय राम लामिछाने, बिकाश लामिछाने, गणेश गिरि, बिबेक लामिछाने,अजय राज भारती र गोविन्द लामिछाने ज्यु ले राहत बितरणमा सहयोग गर्नु भएको छ । उनले भने मेरो एकल प्रयास र मेरो एकल लगानीबाट सुरु गरेको समाज सेवा कति साथीहरु लाई पैसा उठायर खायो भन्ने लागेको होला मैले कोहि संग सहयोग गर्नु भनेको छैन । मेरो यो कार्यलाई सहयोगी साथीहरुले आफैले आर्थिक सहयोग गरेर केहि मलम मात्र लगाउनु भको हो ।

आर्थिक रुपमा सहयोग गर्ने सहयोगी साथीहरु
१ विश्वनाथ लामिछाने
२ जय राम लामिछाने
३ श्याम कुमार लामिछाने
४ सुबाश गिरि ( हाल जापान )
५ आशिष उप्रेती (हाल जापान )
६ राजेश श्रेष्ठ (हाल छालिंग )
७ बिकाश लामिछाने
८ रबिन गिरि
९ मेनुका गिरि ( दहचोक )
१० गोविन्द लामिछाने
११ बिनोद खत्री
१२ किसन कार्की
१३ संदेश गुरुङ (हाल जापान)
१४ सिताराम घिमिरे (हाल जापान )
१५ सरोज लामिछाने
१६ रुपक लामिछाने
१७ सुदिप लामिछाने

प्रतिक्रिया दिनुहोस
आपराधिक घटनामा संलग्न पूर्वराजाले उन्मुक्ति पाउनुहुन्न : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आपराधिक घटनामा संलग्न पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति

गर्भवती पत्नीको पतिले नै गरे हत्या, हराएको भन्दै प्रहरीमा निवेदन

     श्रीमतीको हत्या गरी एक्साभेटरले खनेर गाडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

रवि लामिछाने आजबाट रास्वपाको सभापतिमा फर्किए

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

    संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन