१९ सांसदको हस्ताक्षरसहित ठाकुरले पठाए राष्ट्रपति कार्यालयमा पत्र ( नामसहित )



हाम्रो इकोनोमि

 

जसपाका अध्यक्ष महन्थ ठाकुरले आफुसंग बहुमत सांसदको हस्ताक्षर रहेको भन्दै राष्ट्रपति कार्यालयमा  पत्र पठाएका छन् । अध्यक्ष ठाकुरले बिहिवार पठाएको पत्रमा १९ जना सांसदको हस्ताक्षर छ । जसपाको संसदमा ३२ जना सांसद छन् ।

यसअघि संविधानको धारा ७६ को २ अनुसार सरकार गठनको लागी जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादी केन्द्रसंग मिलेर राष्ट्रपति कार्यालयलाई पत्र पठाएका थिए । ठाकुरले भने यादवको दावीलाई अवैधानिक भएको बताएका थिए । उनले आफुसंग बहुमत भएको दावी गर्दैै आएका थिए ।

 

यी हुन ठाकुरलाई साथ दिने १९ सांसद

१.राजेन्द्र महतो

२.शरतसिंह भण्डारी

३.इकवाल मिया

४.विमल प्रसाद श्रीवास्तव

५.अनिलकुमार झा

६.अमृता अग्रहरी

७.चन्दा चौधरी

८.चन्द्रकान्त चौधरी

९.उमाशंकर अरगरिया

१०.दुलारी देवी खंगा

११.नरमाया ढकाल

१२.रुही नाझ

१३.निर्जला राउत

१४.राजकिशोर यादव

१५.रानी मण्डल

१६.लक्ष्मणलाल कर्ण

१७.प्रमोद साह

१८.कलुदेबी बिश्वकर्मा

१९. महन्थ ठाकुर

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...