काठमाडौं उपत्यकाको निषेधाज्ञा थप कडा पार्ने निर्णय



हाम्रो इकोनोमि

 

काठमाडौं उपत्यकाको निषेधाज्ञा पुनः एक साता थप भएको छ । आज मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता थप गर्दै आगामी २९ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो । थपिएको निषेधाज्ञालाई थप कडा पार्ने निर्णय पनि बैठकले गरेको छ ।

थपिएको निषेधाज्ञाको अवधिमा पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म कायम गरिएको छ । अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन पनि रोक लगाउने निर्णय गरिएको छ ।

साथै यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय पनि बैठकले गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...