उपत्यका छाड्नेहरूको भिड बढ्यो



हाम्रो इकोनोमि

 

वैशाख १६ गतेदेखि निषेधाज्ञा शुरु हुने भएपछि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको भिड लागेको छ । गंगबु नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खुसहितका स्थानमा यात्रुको भिड देखिएको हो । सरकारले कम्तिमा दुई हप्ता काठमाडौंमा निषेधाज्ञा लगाउने जनाएको छ ।

निषेधाज्ञाका बेला काठमाडौंमा बस्दा खानपिनमा समस्या हुनेभन्दै सर्वसाधारणहरू स–परिवार आफ्नै गाउँ फर्किन लागेका हुन् । कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिएको र त्यसको चेन ब्रेकका लागि भन्दै सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने जनाएको छ । निषेधाज्ञा लागेपछि पेशा व्यवसाय बन्द हुने भएकाले मानिसहरू घर फर्कन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...