सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित तीन पक्राउ



हाम्रो इकोनोमि

 

 

सुनसरीको कोशी गाउँपालीका १ स्थित लौकहीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । भारतबाट लुकाएर ल्याइएको प्रतिबन्धित लागूऔषधसहित सोमबार दिउँसो दसगजा क्षेत्रबाट तीनजना युवाहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए ।

 

भारतबाट लुकाएर ल्याएको लागूऔषधसहित भोक्राहा नरसिंह गाउँपालीका ३ शिवगंज बस्ने २२ वर्षका संतोष मण्डल,भोक्राहा नरसिंह गाउँपालीका १ बस्ने २१ वर्षका जयनारायण उराँव र बराह नगरपालिका बस्ने वर्ष ३६ का गणेश यादवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल बिओपी लौकहीले जनाएको छ । उनीहरूको साथबाट स्पास्पोप्रोक्सिभिन १४४ पीस,डाइलेक्ष डिसि ४ बोतल र नाट्रोजन ट्याबलेट १६ पीस बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरू सवार को ११ प ८१८४ नम्बरको यमहा मोटरसाइकलसमेत बरामद गरी आवश्यक कानुनी कारबाहीको लागि नेपाल प्रहरीको जिम्मेवार लगाएको सशस्त्र प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरी दलहरूले चुनावमा भाग लिनु कमजोरी थियो

    नेपालको राजनीतिक इतिहासमा आन्दोलनले लोकतन्त्र स्थापना र अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण...

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान

    इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी...

इरानले भन्यो : अमेरिकी गठबन्धनलाई बमले स्वागत

    इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट...

अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...