राप्तीमा फेरी मोटरसाइकल ठोक्कियो, २ जना घाइते



हाम्रो इकोनोमि

 

राप्ती नगरपालिका वडा नं. ५ भण्डारामा दुई मोटरसाइकल एकआपासमा ठोक्किदाँ २ जना घाइते भएका छन । बुधबार मध्यान्ह ना ६२ प ५९७९ र ना ६३ प १६४७ नम्बरको मोटरसाइकल एकआपासमा ठोक्किएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक राजिव गिरीले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार बिजय तामाङ र मदन सारुमगर घाइते भएका हुन । दुवैजनालाई उपचारका लागि भरतपुर पठाइएको छ । पछिल्लो एक हप्तामा मात्र राप्तीमा ३ वटा गम्भीर दुर्घटना भएका छन । मंगलबार मात्र राप्ती ४ भण्डारामा मोटरसाइकल दुर्घटनामा एक युवाको ज्यान गएको थियो भने केहि दिनअघि हर्दिमा दुर्घटना हुदाँ एकै परिवारका २ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...