यो हो विश्‍वकै सबैभन्दा लामो कार



हाम्रो इकोनोमि

 

आज हामी तपाईलाई विश्वको सबैभन्दा ठूलो कारका बारेमा जानकारी दिन गइरहेका छौ । विश्‍वमा धेरै कम्पनीले विभिन्‍न आकारमा कार बनाउने गर्दछन । कम्पनी अनुसार कारहरुले विश्‍व बजारमा आफ्नै प्रकारको विशेषता छोडेका हुन्छन् । तर संसारमा एउटा यस्तो पनि कम्पनी छ जसले विश्‍वकै सबैभन्दा लामो कार बनाएको छ ।

अमेरिकाको क्यालिफोर्नियाका कस्टम कार गुरु जे आहर्बर्गले अहिलेसम्मकै सबैभन्दा लामो कार बनाएका छन् । यो मेहनत साथ बनाएको कारकै कारण उनी अहिले विश्‍वभर चर्चामा छन् । उनले बनाएको कारको लम्बाई ११० फिट रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । तपाईलाई जानकारी गराउँ यो कारको नाम उनले द अमेरिकन ड्रिम हो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...