बिपन्न परिबारलाइ कोरोना बिमाको लागि १५ हजार सहयोग



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राप्ती वडा न ०१ का अध्यक्ष बिमलकान्त डल्लाकोटीले आज आफ्नो जन्मदिन पारेर अति गरिब बिपन्न परिबारलाइ कोरोना बिमाको लागि रु १५००० हजार हस्तान्तरण गर्नुभएको छ । आज एक सामान्य कार्यक्रमका बिच रकम राप्ती नगरपालिका वडा न १,२,३ का वडा अध्यक्षहरु क्रमशः सिद्दीलाल स्याङ्ताङ , श्यामसुन्दर उप्रेती , राजकुमार उप्रेती लाई हस्तान्तरण गर्नुभएको हो ।
आफ्नो जन्मदिनमा कुनै खर्च नगरी डल्लाकोटीले बर्सेनि सहयोग गर्दै आउनुभएको छ । आफू सदैब गरिब बिपन्नको पक्षमा रहेको र हस्तान्तरण रकम सम्बन्धित परिबार समक्ष पुग्ने बिश्वास रहेको अध्यक्ष डल्लाकोटीले बताउनुभयो । कार्यक्रममा नेकपा राप्तीका इन्चार्ज मानबहादुर स्याङ्बो , लोथर मध्यबर्ती बफरजोन कोषअध्यक्ष चिरन पाठक , समाजसेबि धिरेन्द्र पाण्डे , देबि उप्रेती , मदन पाठक , लोथर मध्यबर्ती बफरजोनका सचिब हरि घिमिरे लगायतको उपस्थित रहेको थियो ।।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...