छोरी ज्वाइँलाई बधाई दिँदै बाबुरामले भने – बल्ल हजुरबा भइयो



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हजुरबुबा भएका छन् । आइतबार बिहान डा. भट्टराईका छोरी मानुसी र ज्याइँ जेकेन्द्रको पुभलाभ भएको हो ।

डा. भट्टराईले नातीको जन्म भएको खुसी व्यक्त गरेका छन् । उनले नाती उचाल्दै ‘बल्ल हजुरबा भइयो’ भन्दै पोष्ट गरेका छन् ।

‘अहिलेसम्म हाम्रो परिवारमा २२औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना ! मानुषी–जेकेन्द्रलाई वधाई’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...

डुङ्गा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु

    भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...