काठमाडौं छिर्यो सलह



हाम्रो इकोनोमि

 

 

शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ ।

आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् ।

मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्ड समेत सानो भएको भन्दै उनीहरूले किसानलाई नआत्तिन सुझाएका छन् ।

नार्कका कीटविज्ञ सुदीप उपाध्यायले सलहको प्रभाव कम गर्न दिउँसोको समयमा नेट (जाली) को प्रयोग गर्न आग्रह गरेका छन् ।

रातिको समयमा कृषिक्षेत्रमा सलह भेटिए रासायनिक मल प्रयोग गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...