सलहको नियन्त्रण रोक्न कृषि मन्त्री भुसालसहित विज्ञहरूको बैठक



हाम्रो इकोनोमि

 

नेपालमा देखिएको सलह किराले गर्न सक्ने क्षति रोक्ने उपायका लागि कृषिमन्त्री घनश्याम भुसालसहित विज्ञहरूको टोलीको बैठक बसेको छ ।

शनिबारदेखि देशका विभिन्न ठाउँमा देखिएको सलह नियन्त्रणका निम्ति ठोस तयारी हुने बताइएको छ । बालीनाली नष्ट गर्ने यो किरा पाकिस्तान हुँदै भारत र नेपालसम्म प्रवेश गरेको हो ।

सलह नियन्त्रण गर्न सके मात्र यस बर्षको बालीनाली जोगाउन सकिने निष्कर्शअनुसार नै नियन्त्रणका थप प्रयास हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...