काभ्रेमा गोली चल्यो, पाँच जना घाइते



हाम्रो इकोनोमि

 

काभ्रेको रोशी गाउँपालिका–३ सिपालीमा शुक्रबार बिहान प्रहरीले गोली चलाएको छ । बोधिचित्त लुटपाट भएको सूचना पाएपछि गाउँ पुगेको प्रहरी र हतियारधारी समूहसँग जम्काभेट हुँदा गोली चलेको प्रहरीले जनाएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार बाटोमा बम जस्तो देखिने वस्तु पनि फेला परेको भनिएको छ । यसबारे विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए ।

काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले घटनामा पाँच जना घाइते भएको बताएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको उनको भनाइ छ । खोजी कार्य थालिएको पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...