नेता पाण्डेको क्षेत्रमा सबै फुस्का छाना हटाउने तयारी



हाम्रो इकोनोमि

 

चितवन निर्वाचन क्षेत्र नम्वर-१ मा ८ सय घरधुरीमा फुस्काे छाना हटाई जस्ता लगाईने भएको छ ।
बिपन्न परिवारलाई लक्षित गरि शहरी बिकास मन्त्रालयबाट कार्यक्रम पारिएको त्यस क्षेत्रका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जानकारी दिनुभयाे ।

सांसद पाण्डेका अनुसार राप्ती नगरपालिका का ३६८ घरधुरी , खैरहनी नगरपालिकाका २१६ घरधुरी र रत्ननगर नगरपालिकाका २१६ घरधुरीमा फुस्काे छाना हटाएर जस्ता लगाईनेछ । अार्थिक बर्ष २०७७/०७८ का लागि परेकाे यस कार्यक्रमका लागि प्रति घर ५० हजार सरकारले उपलब्ध गराउने पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...