कोरोनाविरुद्धको औषधि बनाएको रामदेवको दावी, भने – ७ दिनमै ठिक हुन्छ



हाम्रो इकोनोमि

 

 

योग गुरु रामदेवले कोरोनाभाइरसको उपचारको लागि आयुर्वेदिक औषधि बनाएका छन् । उनले रामदेवको पतन्जलि आयुर्वेदले कोरोनाको औषधि ‘कोरोनिल’ बनाएको बताइएको छ ।

रामदेव र आचार्य बालकृष्णले पत्रकार सम्मेलन गरी ‘कोरोनिल’ नामको औषधि लञ्च गरेका हुन् । रामदेवले यस आयुर्वेदिक औषधिबाट ७ दिनमा कोरोना संक्रमितलाई ठिक गरेको र यस औषधिबाट कोरोनाको उपचार हुने दाबी पनि गरेका छन् ।

उनले २८० जनाको परिक्षण गर्दा ‘कोरोनिल’ ले ७ दिनमा सबै संक्रमित ठिक भएको बताएका छन् । हरिद्वारमा उनले एक कार्यक्रम गरी औषधि सार्वजनीक गरेका हुन् ।उक्त कार्यक्रममा पतञ्जलीका टोलिसहित भारत सरकारका डाक्टर, प्रोफेसर सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...