चिसोले ९० भन्दा बढीको मृत्यु



हाम्रो इकोनोमि

 

 

चिसोका कारण भारतका तीन राज्यमा २ दिनको अवधिमा ९० भन्दा बढीको ज्यान गएको छ । भारतका तीन राज्य उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जनाको ज्यान गएको हो ।

उत्तर–पश्चिम बग्ने हावाका कारण उत्तर प्रदेश, हरियाणा, पञ्जाब, राजस्थानमा लगायतमा आगामी शुक्रबारसम्म हल्का वर्ष हुने र बिहीबारदेखि हिउँ पर्न थाल्ने अनुमान गरिएको छ ।

नयाँ दिल्ली, पञ्जाब, हरियाणा, उत्तरी मध्य प्रदेश, उत्तरी राजस्थान, उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, असामलगायतमा अवागमनसमेत प्रभावित हुने खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...