यति धेरै पुग्यो सुनको मुल्य, आजपनि बेस्करी बढ्यो



हाम्रो इकोनोमि

 

नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार सुन प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला बिहीवारकै ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

जन्मदिन : कति वर्षका भए सलमान खान ? बहिनीले दिईन

यस्तो उपहार

चर्चित बलिउड अभिनेता सलमान खान आज आफ्नो ५४ औं जन्मदिन मनाइरहेका छन् । सलमानले यसवर्ष आफ्नो जन्मदिन भिन्न स्थानमा मनाउने भएका छन् ।

 

भारतीय मिडियाका अनुसार प्रोफेशनल र पर्सनल कमिटमेन्ट्सका कारण सलमानले आफ्नो जन्मदिन पनवेल स्थित फार्म हाउसमा नमनाउने निर्णयमा पुगेका थिए । जानकारी अनुसार सलमान आफ्नो ५४ औं जन्मदिन भाइ सोहेल खानको घरमा मनाउँदैछन् ।

 

मुम्बईको पाली हिल इलाकामा रहेको छ । सोहेलको घरमा एउटा बर्थ डे ब्यास दिइनेस जसमा शाहरुख खान, कट्रिना कैफ, सोनाक्षी सिन्हा, वरुण धवन, सई मांजरेकर, कबिर खान र ज्याकलिन फर्नान्डिजसहित थुप्रै कलाकार आएका छन् । सलमानका लागि यो जन्मदिन विशेष हुनेछ ।

वास्तवमा, उनकी बहिनी अर्पिताले २७ डिसेम्बरमा शल्यक्रियामार्फत् आफ्नो दोस्रो सन्तानलाई जन्म दिएकी छिन् । उनको शल्यक्रिया हिन्दुजा अस्पतालमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...