यो हो संसारको सबभन्दा महंगो गाई, कति छ मूल्य ?



हाम्रो इकोनोमि

 

उत्तर अमेरिकामा पाइने ईस्टसाइड लेभिसडेल गोल्ड मिस्सी नामक गाई संसारकै सबभन्दा महंगो गाई हो। होल्स्टीन प्रजातिको यो गाईले एउटा निश्चित समयावधिमा करीब नौ हजार सात सय लिटर दूध दिन्छ।
यही प्रजातिको गाईका कारण अमेरिका र क्यानाडामा दुग्ध क्रान्ति आएको थियो। गाईको लिलाम गरिँदा धेरै व्यापारीहरूले ठूलो बोली लगाए।  गाईलाई एक व्यापारीले करीब ३६ करोड रुपैयाँमा किनेका थिए। एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...