जेभियर इन्टरनेशनललाई अन्तर्राष्ट्रिय स्कूल अवार्ड



हाम्रो इकोनोमि

 

जेभियर इन्टरनेशनल स्कूल तथा कलेजले अन्तर्राष्ट्रिय स्कूल अवार्ड जित्न सफल भएको छ । दुवईको अमिटी विश्वविद्यालयमा सोमबार आयोजित अन्तर्राष्ट्रिय अवार्ड समारोहमा नेपालबाट जेभियर इन्टरनेशनलले एक्सेलेन्स टिचिङ अवार्ड प्राप्त गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार डा. दीपक बोहरा र अपगानिस्तानका डा.अताउल्लाह वाहिद्यारले जेभियर इन्टरनेशनलका कार्यकारी निर्देशक लोकवहादुर भण्डारी र दिपेन दाहाललाई अवार्ड हस्तान्तरण गरेका थिए ।

नेपालको शिक्षा क्षेत्रमा गणुस्तरीय अध्यापन गराउन सकेकाले अन्तर्राष्ट्रिय स्कूल अवार्ड प्राप्त भएको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...