यस्ता चर्चित नेपाली युट्युट च्यानलहरु हुनथाले धमाधम ‘ह्याक’



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपालमा युट्युव च्यानल ‘ह्याक’ हुने समस्या बढ्दै गएका छन् । केही समय पहिले पत्रकार ऋषि धमलाको प्राइम टाइम पनि ‘ह्याक’ भएको खबर आएको थियो ।

यो सँगै नेपालको चर्चित युट्युट च्यानल बुढा सुब्बा म्युजिकको अफिसियल युट्युव च्यानल ‘ह्याक’ भएको छ। युट्युको अफिसियल नाम ‘बुढा सुब्बा डिजिटल’ हटाएर ‘म्याटभे केड्रिन’ राखिएको छ । झट्ट हेर्दा यो नाम रसीयनजस्तो देखिएको छ । च्यानलमा आइतबार मात्रै दुई वटा भिडियो अपलोड गरिएको छ, जुन नेपाली नै हुन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...