बीमाको जनचेतना जगाउन नेपाल भारत सिमानामा होर्डिङ बोर्ड



हाम्रो इकोनोमि

 

भारतीय कम्पनीमा बीमा गराउने काम रोक्नको लागि बीमा समितिले नेपाल भारत सिमानामा होर्डिङ बोर्ड राखेको छ ।
बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँको उपस्थितीमा रुपन्देहीको बेलहिया नाकामा राखिएको छ । कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी(निम्स)को लुम्बिनी क्षेत्रका पदाधिकारी समेत सहभागी थिए । ‘नेपाली बीमा कम्पनीमा बीमा गरौं,राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउ’ भन्ने नाराका साथ होर्डिङ बोर्ड राखिएको छ ।

बीमा समितिले नेपाल भारत सिमा नाकामा नेपाली बीमा कम्पनीमा बीमा गर्नको लागि चेतना जगाउने होर्डिङ बोर्ड राख्ने नीति बनाएको छ ।
यस्तै निम्सले नेपाल अपांग आश्रम बुटव देवीनगरमा खाद्यान्य तथा आवश्यक सामाग्री समेत सहयोग गरेको छ । बीमा समितिका अध्यक्ष चापागाईँले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...