शिक्षा नीति सार्वजनिक, निजी विद्यालयलाई मालामाल



हाम्रो इकोनोमि

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी ८० पृष्ठको नीति सार्वजनिक गरेका हुन् । तर उच्चस्तरीय शिक्षा आयोगले निजी विद्यालयलगायतका सन्दर्भमा दिएका महत्वपूर्ण सुझावहरु नै समावेश गरिएको छैन ।

निजी विद्यालयलाई नियमन गर्ने भन्ने मात्र उल्लेख छ । जबकी शिक्षामन्त्रीकै नेतृत्वमा बसेको आयोगले निजी विद्यालयहरुलाई गुठी अन्तर्गत ल्याउने र सेवामूलक बनाउन सुझाव दिएको थियो ।

‘जे सहमति हुन्छ, त्यो मात्र ल्याउन सक्ने अवस्था रह्यो’ मन्त्रालयका एक अधिकारीले भने, ‘आयोगले दिएका धेरै विषय समावेश भएको छ । निजीलाई नियमन गर्ने मात्र भनिएको छ ।’

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...