प्रधानमन्त्री ओली डिस्चार्ज



हाम्रो इकोनोमि

 

दश दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको शल्यक्रिया पछि पूर्ण स्वास्थ्य लाभ गरेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रधानमन्त्री ओली स्वास्थयमा समस्या आएपछि यहि मंसिर ९ गते शिक्षण अस्पताल गएका थिए । उनको नौ दिनअघि एपेन्डिसाइटिसको शल्यक्रिया गराइएको थियो ।

चिकित्सकका अनुसार डिस्चार्जपछि प्रधानमन्त्री ओलीले करिब हप्ता दिन आराम गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...