कस्तो अपराधि शिक्षक कक्षाकोठामै एक ६ वर्षीया बालिकालाई…



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी निर्मला पन्तको कर णीपछि ज्यान लिएको १५ महिना भन्दा धेरै हुन लाग्यो । तर, अहिलेसम्म न उनको आत्मले शान्ति पाएको छ, न परिवारले न्याय नै पाएको छ । यो बीचमा छिमेकी भारतमा पनि ज बरज स्ती क रणी गरेका घटनाहरु बाहिर आइरहेका छन् । हालै भारतको हैदराबादमा एक पशु चिकित्सकको क रणीपछि ज्यान लिएको घटनाले भारतभर विरोध प्रदर्शन जारी रहेको छ ।

यो बीचमा फेरि दार्जीलिङ पहाडमा अर्को यस्तै एउटा बाहिर आएको छ । दार्जीलिङको पानीघट्टस्थित लोहागढ प्राथमिक विद्यालयमा ५१ वर्षीय शिक्षकले कक्षाकोठामै एक ६ वर्षीया बालिकामाथि कर णी गरेको घटना बाहिर आएको छ । पानीघट्ट पुलिसले कर णीको आरोपमा चन्द्रमान खवासलाई हितासतमा लिएको छ । खरसाङको सितोङका वासिन्दा खवास लोहागढमा भाडाको घरमा बस्दै आएका थिए ।

 

पानीघट्ट पुलिस आउटपोस्टका प्रभारी तपन दासले घटनाको पुष्टि गर्दै अभियुक्तलाई आज खरसाङ अदालतमा उपस्थित गराएपछि न्यायीक हिरासतमा पठाएको बताउनु भयो । पीडित बालिकाकी आमाका अनुसार घटना गत बिहीबारको हो । अन्य विद्यार्थीहरु मैदानमा खेलीरहेका बेला शिक्षकले बालिकालाई क्याडबरी चकलेट दिएर कक्षाकोठामा लिएर गएका थिए ।

 

छोरीले बताएको घटना पहिला त आमाले कसैलाई भनिनन् तर पछि बालिकाको गो प्य अं ग सुन्निएपछि बालिकाका बुवालाई बताइन । त्यसपछि उनिहरुले गत शुक्रबार एफआइआर दर्ता गराएका थिए । पीडित बालिकाका आमाबुबाले पहिला घटनाबारे विद्यालयका प्रधानाध्यापकसँग कुरा राखेपनि उनले सहयोग नगरेर घटना लुकाउन खोजेको बताएका छन ।

 

त्यसपछि पुलिसले पीडित बालिकालाई नर्थ बंगाल मेडिकल कलेज लिएर गएर स्वास्थ्य परीक्षण गराएपछि कर णी भएको पुष्टि भएको थियो । त्यसपछि शनिबार पुलिसले प क्राउ पुर्जी जारी गरेको थियो । तर सोमबार अभियुक्त खवास आफै पुलिस आउटपोस्ट पुगेर आ त्मसमर्पण गरेपछि पुलिसले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...