मंसिर १५ गते श्रीमदभागवत कलश यात्रा



हाम्रो इकोनोमि

 

अध्यक्ष तथा महन्त श्री यतिन्द्राचार्य बेनुगोपाल मन्दिर सेवा समिति तथा मुल समारोह समितले यही आउदो मंसिर १५ गते बिहान ८ बजे मैतिदेबी,चोक काठमाडौंमा भेला भै श्री लक्ष्मीनारायण भगवानका असीम अनुकम्पाले यस श्री शंखचक्रधारी लक्ष्मी सहित बेनुगोपाल भगवान को सानिध्य्मा श्रीमदभाग्वत महापुरान को आयोजना हुने भएकोले यस पावन अबसरमा कथामृत पान गरि आफ्नो जीवन सार्थक पार्न सादर आमन्त्रण गरेका छन

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...