महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन्



हाम्रो इकोनोमि

 

शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

प्राय स्त्रीले आफ्नो जीवनमा विभिन्न खालको शारिरक सम्बन्ध फरक ढाँचा ,फरक विचार ,कसैको दवाब बिना स्वत्रन्त्र पूर्वक अनुभव गर्न चाहने गरेको दावी गर्दै प्रतिवेदन बाहिर आएको हो । फुर्सद मिल्दा विभिन्न प्रकारका शारिरक सम्बन्ध परीक्षण समेत गर्न मन पराउने उल्लेख गरेका छन् ।

अध्ययनले प्राय: जसो महिला अपरिचित पुरुषसंग शारिरक सम्बन्ध राख्न मन पराउछन र उत्तेजित हुन्छन किनभने अपिरिचितसँग शारिरक सम्बन्ध राख्दा सबै सिमाहरु भुलेर रमाइलो गर्न पाइन्छ भन्ने सोचाई हुन्छ । तर कतिपय अवस्थामा पुरुषहरुले छुदा रिस उठ्ने, नराम्रो लाग्ने हुन्छ।  महिलाहरु अपरिचित पुरुष संग उत्तेजित हुन्छन ।

महिलाहरु पहिलो शारिरक सम्बन्धबारे उनीहरु सँधै सोंचिरहन्छन् । समाजले जे सुकै सोचोस् , भनोस तर आफुले माया गरेको पुरुषसँग एक रात बिताउने चाहाना हरेक स्त्रीमा हुन्छ । यि स्त्रीहरुले शारिरक सम्बन्धलाई सन्तुलितभोजन जस्तै आवश्यकताका रुपमा लिएको अध्ययनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...