राष्ट्रिय युवा संघ नेपालको काठमाण्डौ जिल्ला संयोजकमा मान बहादूर तामाङ (शिशिर)



हाम्रो इकोनोमि

 

राष्ट्रिय युवा संघ नेपालकाे केन्द्रीय सदस्यमा मान बहादूर तामाङ (शिशिर) नियुत्ति हुनुभएको  छ । तामाङ साबिक वाइ.सि.एल नेपालका केन्द्रिय सदस्य, काठमाण्डौ जिल्ला अध्यक्ष कुशल संगठक युवाहरुको प्रीय सहयोद्दाको रुपमा चिनिन्छन । वहाँ काठमाण्डौ जिल्ला संयोजक जस्तो गरिमामय पदमा पनि नियुत्ति हुनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको प्रथम पुर्ण बैठक र केन्द्रीय समितिको सपथ ग्रहण पनि सम्पन भएको छ । राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला २o७६ भब्य रुपमा काठमाडौंमा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...