वैवाहिक सम्बन्ध कसिलो बनाउनका लागि श्रीमतीले खेल्नै पर्ने यी भूमिका



हाम्रो इकोनोमि

 

तब प्रत्येक पतिले आफ्नो पत्नीलाई खुसी र सुखी राख्नका लागि दिनभरि मेहनत गर्ने गर्छन् l जसले गर्दा श्रीमती हासीखुसि बस्न सकुन् l यदि श्रीमानले आफ्नो श्रीमतीको खुसीका बारेमा सोच्छन् भने स्वाभाविक नै हो पत्नीले पनि आफ्नो पतिको बारेमा सोच्नै पर्छ l त्यसैले वैवाहिक सम्बन्ध गाँसिएका पत्नीले आफ्नो पति सामु खेल्नैपर्छ l यी भूमिका जसले गर्दा दाम्पत्य जीवन सुखमय बित्नेछ l आउनुहोस् चर्चा गरौँ उक्त भूमिका बारे l

यदि तपाईँ आफ्नो वैवाहिक सम्बन्ध कसिलो बनाउन चाहनुहुन्छ भने झुक्किएर पनि श्रीमानको अगाडी उसको साथीको विषयमा नराम्रो कुरा नगर्नुहोस् ।
कहिल्यै पनि आफ्नो श्रीमानका सामु अन्य व्यक्तिको तुलना नगर्नुहोस् l जसलाई गर्दा तपाईँको वैवाहिक सम्बन्धमा कहल उत्पन्न हुने गर्दछ l
कुनै पनि कुरा आफ्नो श्रीमानलाई नलुकाउनुहोस् र सबै सुनाउने गर्नुहोस् l जसलाई सुनाउँदा तपाइहरूको सम्बन्ध अझ बढी कसिलो र विश्वासिलो हुने गर्छ l
यदि तपाईँ परिवारको सबै सदस्यसँग बसेर छलफल गर्दै हुनु हुन्छ भने आफू भन्दा पहिला श्रीमानलाई बोल्न दिने र आफू सुन्ने गर्ने बानी बसाल्नुहोस् l
यदि तपाईँ आफ्नो श्रीमानसँग कुनै कुराको सल्लाह लिन चाहनुहुन्छ भने सर्व प्रथम पतिको मुड बुझ्ने गर्नुहोस् l जसले गर्दा तपाइको कुरा तपाइको श्रीमानले सजिलै बुझ्नेछ l
साथै झुक्किएर पनि आफ्नो श्रीमानको कमी कमजोरी माइत र घरपरिवार सामु नखोल्नुहोस् l जसले गर्दा तपाईहरूबीच झगडा उत्पन्न हुने गर्छ l

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...