आयो नयाँ प्रविधि मोवाइलबाटै एक अर्काको अंग छुन र आनन्द लिन मिल्ने, हेर्नुहोस्



हाम्रो इकोनोमि

 

विज्ञानले चमत्कार गर्दै जाँदा समाजमा ठुला उलटफेर हुन थालेका छन । हलिउड चलचित्रमा नपत्याइरनपत्याई हेर्नु पर्ने दृश्यहरु साच्चिकै संभव हुन थालेपछि तपाई हाम्रा रौं ठाडो हनु कुन चैं अनौठो कुरा भो र ? केही समय अघि सम्म चलिचत्रमा मात्र संभव मानिएका कुरा अन ‘रियल’ जीवनमा पनि संभव हुन थालेका छन् । कण्डम बनाउने चर्चित कम्पनी ड्युरेक्सले एउटा गजवको प्रविधी विकास गरिदएको छ,

जसको सहयोगले प्रेमी जोडीहरुले एकै ठाँउमा नभएपनि एक अर्कालाई छुन र सेक्सको आनन्द लिन सक्दछन् । ड्युरेक्सले कम्पनीले अत्याधुनिक अण्डरवेयर र मोवाइल एप्स मद्दतले यसलाई संभव पारेको हो ।ड्युरेक्सले यसलाई प्रयोग गर्ने तरिका समेत युट्युबमा राखेका छ, जसलाई १७ लाख भन्दा बढि मानिसले हेरिसकेका छन् ।ड्युरेक्सले बनाएको अण्डवयरलाई फंडावर्यस नाम दिएको छ । यसलाई आइफोनसंग जोडिएको छ। एउटा एप्सको मद्दतले फंडवर्यस आईफोनसंग जोडिएको हो ।

महिला र पुरुषको लागी फरक फरक किसिमको अण्डरवयर बनाइएको छ । अण्डरवर्यसमा सेन्सर लगाइएको छ, जसलाई एप्सको मद्दतले आईफोनले नियन्त्रण गर्न सक्दछ । यसरी भौतिक रुपमा टाढा भएपनि युगल जोडीले आईफोन प्रयोग गरेर एक अर्काको यौन अंगको फरक फरक स्थान छुन सक्दछन् ।ड्युरेक्स कम्पनीले अझै पनि यसमा प्रयोग जारी रहेको जनाएको छ । यसलाई छिट्टै बजारमा ल्याइने बताइएको छ ।

Comm

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...