कस्ता गल्ती गर्दछन् प्रेम सम्बन्धमा रहेका महिलाहरूले ?



 

के तपाईँलाई छ, प्रेम सम्बन्धमा भएका महिलाहरूले के के गल्ती गर्छन् l यदि थाहा छैन भने जानी राख्नुहोस् l आखिर के चाही गल्ती गर्ने गर्दछन् त प्रेम सम्बन्धमा रहेका महिलाहरूले l

आफ्नो कुरा नराख्नु
कुनै महिलाले आफ्नो पार्टनरलाई खुलेर कुरा राख्न सक्दैन् l जसले गर्दा दुई जनाबीच दरार पैदा हुने गर्दछ l र बिस्तारै बिच्छेद हुन् पुग्दछ l

झगडापछि नबोल्नु
धेरैजसो महिलाहरूको बानी यस्तो हुन्छ कि झगडा भएपछि पटकै नबोल्ने l तर यसो गर्नु ठिक होइन । किनकि झगडा भएपछि आफ्नो पार्टनरसँग कुरा नगर्नाले तपाईँको सम्बन्ध झनै बिग्रिन सक्दछ ।

झुट बोल्नु
यदि तपाईँ कुनै पुरुषसँग प्रेम सम्बन्धमा हुनु हुन्छ भने आफ्नो पार्टनरसँग कहिल्यै झुट नबोल्नुहोस्। कुनै पनि झुटले सम्बन्ध राम्रो हुँदैन । सो कारण झुट बोल्ने बानी हटाउनुपर्दछ l

सम्बन्ध विच्छेदको कुरा
आफ्नो पार्टनरसँग झगडा भएको छ भने सम्बन्ध विच्छेदको कुरा नगर्नुहोस् । जसले गर्दा तपाइको प्रेम सम्बन्धमा भुईँचालो आउनेछ l

अन्य पुरुषसँग सम्बन्ध राख्नु
कुनै प्रेम सम्बन्धमा भएका महिलाले अन्य पुरुषसँग सम्पर्क राखेमा पनि तपाइको सम्बन्धमा बाधा आउन् सक्दछ l जसले गर्दा तपाइको सम्बन्ध विच्छेद गर्दछ l

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग